Posted by: jerryswari August 29, 2016
यो मुजी नेपालका पसलहरुले एउटा-एउटा सामान विदेशबाट Retail भाउमा उठाएर ल्याऊछ कि क्या हो एस्तो महँगो ?
Login in to Rate this Post:     0       ?        
ल हेर्नुस नेपालको एउटा चल्दो पसलमा एउटा TV को भाऊ
लिंक - http://www.bhatbhatenionline.com/sony/9734-sony-bravia-55-inch-4k-led-3d-tv-kdl-55x8500c.html

अनि तेस्तै TV को बिदेशमा retail price
लिंक - https://www.amazon.com/Sony-XBR55X900C-55-Inch-Ultra-Smart/dp/B00R45XL64


यो मुजी भट्टे-भात्तनी जस्तो ठुलो स्टोरले त wholesale भाऊमा manufacturer अथवा distributor बाट सिधै import गर्नु पर्ने हो नि !
कि सस्तोमा ल्याएर तैपनि जे पायो तेही भाऊमा बिक्रि गर्छन कि business वालाहरु ?

जे होस् तर ठगिने त नेपाली जनता नै हुन् | फेरि तेही ठगिनेहरुले पनि अरुलाइ ठगिरा हुन्छन | तेसैले खै के भन्ने ?
सरवैवल ओफ द फित्तेस्ट



Read Full Discussion Thread for this article