ल हेर्नुस नेपालको एउटा चल्दो पसलमा एउटा TV को भाऊ लिंक - http://www.bhatbhatenionline.c... अनि तेस्तै TV को बिदेशमा retail price लिंक - https://www.amazon.com/Sony-XB... यो मुजी भट्टे-भात्तनी जस्तो ठुलो स्टोरले त wholesale भाऊमा manufacturer अथवा distributor बाट सिधै import गर्नु पर्ने हो नि ! कि सस्तोमा ल्याएर तैपनि जे पायो तेही भाऊमा बिक्रि गर्छन कि business वालाहरु ? जे होस् तर ठगिने त नेपाली जनता नै हुन् | फेरि तेही ठगिनेहरुले पनि अरुलाइ ठगिरा हुन्छन | तेसैले खै के भन्ने ? सरवैवल ओफ द फित्तेस्ट