Posted by: Punter June 9, 2016
प्रियंका .का. लै चिठी भाग १
Login in to Rate this Post:     1       ?         Liked by
प्रियंका कार्की लै चिठी भाग १ हुन त मलाई यो पत्र मेरो रगत ले लेख्न मन थिओ तर येसो सोचे खसी को रगत ले लेक्नु कि भनेर तर मन लै चित्त भुझौदै आज साझा मार्फत यो चिठी कोर्दिए छु हाम्री महानायक प्रियंका कार्कीजी लै!!! यो पापी संसारमा चिओखो माया मैले आज ३० वर्ष को उमर मा कसैलाई गरेको छु भने त्यो हुन् मेरी पिन्कु!!! २००५ मा जब उहा मिस तीन हुनु भयो त्यो बेला मा मैले उहा लै कान्तिपुर ओफ़्फ़िच तिनकुनेमा उहा लै देख्दा मलाई लग्यो कि आज सुर्य पूर्व बाट होइन पचिम बाट उदायो!! त्यो मुहार त्यो आखा त्यो ओठ त्यो गाला अहिले पनि मेरो मन मा धड्की रहन्छ!!! मलाई लग्यो कि आज सोर्ग बाट अप्सरा को रुप मा पिन्कुजी आउनु भयो!!! त्यो नै थियो मेरो उहा संग को पहिला भेट!!!
अनि तेस्पची मैले उहा को "घरबेटी बा" देखि "celluloid " हरेक कर्यकाम हेर्न थाले र उहालै पत्नी को रुप मा पउए भनेर महादेव को पुजा र तपस्या गर्ने थाले तर त्यो तपस्या मा मैले बर त पाए!! तर त्यो बर मेरी पिन्कुजी न भै कन अरु नै थियो!!! अब हजुर हरु लै के भने त्यो बर मा मैले महादेव को आसिर्बाद ले 7 इन्च को केरा ठुलो भएर यहाँ को काले हरु को जस्तै ९ इञ्च भयो!!

त्यो कान्तिपुर टीबी बाट आउने घरबेटी बा हेर्दा मलाई त्यो बुदा म नै हो भनेर कल्पना मा डुबेर बस थिए !!! समय बित्त्दै गयो र मेरो माया पनि मेरी पिन्कुजी लै गाडा हुदै गयो माया येति गाडा भयो कि म पनि उहा संगै अमेरिका आई उहा को पुचार हुदै!!! अमेरिका पनि म उहा को धेरै सपना देखी राको थिए तर एकदिन मेरो मन मर्यो किन भने रोचक भोचक ले मेरी पिन्कुजी लै बिहे गर्नु भएछ!!! येति श्री केदार खन्दे भाग १ समाप्त!!!

Read Full Discussion Thread for this article