← Back to Archives

प्रियंका .का. लै चिठी भाग १

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रियंका कार्की लै चिठी भाग १ हुन त मलाई यो पत्र मेरो रगत ले लेख्न मन थिओ तर येसो सोचे खसी को रगत ले लेक्नु कि भनेर तर मन लै चित्त भुझौदै आज साझा मार्फत यो चिठी कोर्दिए छु हाम्री महानायक प्रियंका कार्कीजी लै!!! यो पापी संसारमा चिओखो माया मैले आज ३० वर्ष को उमर मा कसैलाई गरेको छु भने त्यो हुन् मेरी पिन्कु!!! २००५ मा जब उहा मिस तीन हुनु भयो त्यो बेला मा मैले उहा लै कान्तिपुर ओफ़्फ़िच तिनकुनेमा उहा लै देख्दा मलाई लग्यो कि आज सुर्य पूर्व बाट होइन पचिम बाट उदायो!! त्यो मुहार त्यो आखा त्यो ओठ त्यो गाला अहिले पनि मेरो मन मा धड्की रहन्छ!!! मलाई लग्यो कि आज सोर्ग बाट अप्सरा को रुप मा पिन्कुजी आउनु भयो!!! त्यो नै थियो मेरो उहा संग को पहिला भेट!!! अनि तेस्पची मैले उहा को "घरबेटी बा" देखि "celluloid " हरेक कर्यकाम हेर्न थाले र उहालै पत्नी को रुप मा पउए भनेर महादेव को पुजा र तपस्या गर्ने थाले तर त्यो तपस्या मा मैले बर त पाए!! तर त्यो बर मेरी पिन्कुजी न भै कन अरु नै थियो!!! अब हजुर हरु लै के भने त्यो बर मा मैले महादेव को आसिर्बाद ले 7 इन्च को केरा ठुलो भएर यहाँ को काले हरु को जस्तै ९ इञ्च भयो!! त्यो कान्तिपुर टीबी बाट आउने घरबेटी बा हेर्दा मलाई त्यो बुदा म नै हो भनेर कल्पना मा डुबेर बस थिए !!! समय बित्त्दै गयो र मेरो माया पनि मेरी पिन्कुजी लै गाडा हुदै गयो माया येति गाडा भयो कि म पनि उहा संगै अमेरिका आई उहा को पुचार हुदै!!! अमेरिका पनि म उहा को धेरै सपना देखी राको थिए तर एकदिन मेरो मन मर्यो किन भने रोचक भोचक ले मेरी पिन्कुजी लै बिहे गर्नु भएछ!!! येति श्री केदार खन्दे भाग १ समाप्त!!!

punter · Jun 9, 2016 10:46 AM · 34,437 views

12 Replies

yo budi priyanaka bhanda ta ma nai chwak, sassy ani young chu. Nas daju, hajur kina yesto budi ko paci laagirako aile samma? she is a divorcee, i am never been married she is skinny, looks alike ts, i have a soft flesh all over my body, specially around my butt. talking about shitty priyanka all the time is making me sick keki dd chai ali cute pokchee sweet hunhuncha baru

sojoketi · Jun 9, 2016 12:29 PM

किन रुनु भाको नाज ब्रो तपाई ? तपाई लै मेरो चिठी कस्तो लग्यो

Punter · Jun 9, 2016 12:29 PM

सोजोकेटी ल हेरत तिम्रो र मेरो (तलको लिन्कमा मैले ठ्याक्कै तेइ कुरा गरेको छु आज बिहानै ) कुरो ठ्याक्कै मिलेको। आउ हामी हातेमालो गरी अगाडि बढउ। परेको दुबइ जना मिलेर बेहरौला javascript:nicTemp();

Sajha keto · Jun 9, 2016 4:23 PM

चिट्ठी लेखन मा पनि NAS प्रथम PUNTER दोस्रो है. हाम्रो PK जी ले पनि त्येइ भनेर NAS को प्रेम प्रस्ताब स्वीकारे हुने नि. अम्रिका मा येसो बिहे भोज खान जन्त जान पैएन्थ्यो कि. Last edited: 09-Jun-16 04:39 PM Last edited: 09-Jun-16 04:39 PM

dhukkure · Jun 9, 2016 4:36 PM

अनि NAS ब्रो त्यो सुहागरात को बेला मा गोल्डेन शवोर लेको विडेओ पनि बनौनुस है. Last edited: 09-Jun-16 04:39 PM

dhukkure · Jun 9, 2016 4:39 PM

भाग २ पर्सि जून २१ मा प्रकासित हुदै छ है साथी भै हरु !!!

Punter · Jun 19, 2016 1:14 PM

एकदिन मेरो मन मर्यो किन भने रोचक भोचक ले मेरी पिन्कुजी लै बिहे गर्नु भएछ.............. भाग २ सुरु:- रोचक संग मेरी प्यारी ले बिहे गर्नु बहेछ र मलाई लॉग्यो कि अब मेरो सपना चकनाचुर भयो र म फेरि आफ्नो मन लै समाली धोति को गासमा घण्टा हन्न्ना थाले!!! तर पनि मेरो मन भित्र मेरी प्यारी सधिए रहन्छे किनकि उहा मेरी पहिला र चोक्यो माया हो!!! हुनु त म मोर लै माया को अर्थ के नै तह छ र मलाई त तरुनी को बुबु र सप्प्रा हेर्न पाए पुग थियो तर मैले प्रियाँकजी को बुबु लै होइन उहा को मन र आत्मा लै माया गरेको हो यो कुरा मलाई मात्र तह छ कि मैले उहा को नाम मेरो मन भित्र तातू हानी सके !!! यो समय भन्ने चिग पनि अचमको रहेछ!!आज २०१३ लागि सकेछ र मैले तह पाए कि प्रियंका जी रोचक संग सबंध बेछेद गरेर नेपाल को ठुलो हेरोइन हुनु भएछ !! आफु त ९.२५मा घण्टा हान्ने घन्टे त परे अब सबै कुरा उप्तोदत गर्न पनि गर्यो हुनु कोठा को भाडा, गाडी को किस्ता , फोन को बिलले आफ्नो चाक हानी राको छ तर पनि झोलेको प्रियाँकजी हेर्दा अलि अलि मन लै सान्ति चै मिल्यो है त!!! झोले देखि उहा आज माग्ने बुदा लै चूप गर्दै ओडा नो ६ देखि चाका पन्जा सम्म आए पुग्नु भयो तर आफु चै तेही ९९ + tax १.०७ ,,,, ५.९९ + tax ६.४८ , के पासो अमिगो, मुचो चाका चाका , दोंदे एरेस, मुचो लेह्चे seneroita , मुचो कुलो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,आदि एतादी भन्यो बस्यो!!! थूक जिन्दगि पनि यो गेडा जस्तो मकै हरु लै एङ्ग्लिश आउदैन अनि आफु चै त्यो spanish बोल्यो धोति को गास मा!! के येही गर्न म अमेरिका आको हो प्रियंकाजी?बरु मलाई नि हेरो बनादिनु न भन्न मन लाग्छ तर के गर्नु आफु त् भात मार , भात खायो अनि धोति को फोकोटको budlight खायो पेट खानदानी भन्यो बस्यो येस्तै रहेछ जिन्दगि होइन त प्रियाँकजी एति श्री केदार खन्दे कथा समाप्त!!!!

Punter · Jun 21, 2016 11:32 AM

तपाईलाइ नि तेस्तै लाग्न थालेको छ ? प्रियाँकजी शेमैल होइन आकाशको परि को नाज ब्रो!!! मलाई त उहा सोर्ग को अप्सरा लाग्छ ब्रो

Punter · Jun 21, 2016 11:39 AM

NAS BORO LAI RIS UTHENA YESTO LINE DEKHERA ???  तर मन लै चित्त भुझौदै आज साझा मार्फत यो चिठी कोर्दिए छु हाम्री महानायक प्रियंका कार्कीजी लै!!! HALKA RAMAILO #KURO 

zigri-boro · Jun 21, 2016 11:47 AM

तपाई जान हुन्छ उहाको दर्शन गर्न ? देवी को दर्सन गर्न को न जाला र ब्रो म त जान्छु देवी चण्डी को दर्सन गर्न अनि हजुर नि ? पुन्तर ब्रो, त्यो को हो, मेरी प्यारीसंग ? यो मुजी कवाडी जीतु नेपाल हो सले ले प्रियंका को बुबु खायो होला नाज ब्रो ?

punter · Jun 22, 2016 7:31 AM

बर्ष बाद तपाईको यो धागो पढेर फेरी आज मेरो आँखा सार्है रसाएको छ ! नाज ब्रो यो धागो पढेर मलाई रुन मन लग्यो ब्रो के गरुए म सान फ्रंसिच्चो को गोल्डेन गेट बाट हाम फालू फालु जस्तो लग्यो ब्रो !!!

punter · Jul 21, 2017 11:15 AM

नाज जी, यो धागो लै जिउदै राख्दै पिन्कु को नाम मा !!!!

Punter · Apr 18, 2019 3:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant