Posted by: bittertruth April 21, 2016
Vote for Hillary for President not Bernie 2016
Login in to Rate this Post:     0       ?        
लौ यो सुतुरमुर्गको कुरो सुनुम | कोहि psychology को विद्वत हुनु हुन्छ भने येसो अध्यन गरुन त एसको हाउ भाउ | यो बर्नीको स्यालको कुरामा केहि दम छ ? एसले त भए नभएको खोक्रो प्रपन्च रचेर हिलारीको बदनाम गरेको रहेछ | कुरा सुन्नुस त यो जेफ विव्हर पाजी को |

Chris Cuomo Torches Bernie Sanders Campaign's... by DailyPolitics
अनि यो एलिज़ाबेथ वारेनको आत्माकथा सुनेर हिलारीलाइ राख्छासनी देख्दै भएको विवेकको अलिकति पनि प्रयोग नगरी आँखा चिम्लन्दै सत्तो सरापगर्नेहरुले किन एक चोटी पनि सोचेनन कि हरेक बिसय बस्तुको दुइ पाटा हुन्छन भनेर | कुनै पनि घटनामा कुरो दुवै पक्छको सुन्नु पर्ने होइन र | हिलारीले एलिज़ाबेथ वारेनको अपुष्ट विवरणको दरो खण्डन गरेकी छिन् |

Hillary Clinton Slaps Back at Sanders and... by DailyPolitics

अनि यो बहरुपिया बर्नी बाजे तेतिकै हार्छ ? डेमोक्रेट भन्छ , कागाचमा independent छ | आफ्नै donation को हिसाब किताब छैन |



अब यो कुन चाही मगज भाकोले विश्वास गर्ने ? जसको बुढो pro gun छ , उसैको बुढो नामी Anti NRA हिलारी भन्दा consistent रे | येस्तै वाहियात हु हा कुरो गरेर बर्नी हारेको हो |


बर्नीको पत्ता साफ भनेर माथि एक पोस्ट गरि नै सके | अहिले रन्थनेका बुढोलाइ अर्को झट्का लाग्ने वाला छ |
इ पेंसल्वानियाको अग्रिम मतदान नतिजा :
New Pennsylvania Poll:
Clinton 55%
Sanders 29%
Read Full Discussion Thread for this article