Posted by: underwear September 8, 2015
Login in to Rate this Post:
0
?
Alias bro, once again, यो साझा हो, रीस उठ्यो, उठ्ने नै भयो, कुरै त्यस्तो sensitive छ, त्यसैले माफी पाउँ, यहाँ thread controversial नभए सम्म सान्दाइ ले पैसो कमाउँदैनन् त्यसैले गर्या. Once again, भुकम्प आओस भनेर भन्या हैन खालि हामि नेपालि हरु को ढोंग र पाखण्ड को कुरा गर्या हो.
गोर्खेज्यु, बज्रस्वाण्ठ को संज्ञा बक्सेको मा साधुवाद तर गु र गोबर फरक कसरि होला जानकारी पाउँ न कृपया, गोबर यहाँ को मुख बाट निस्कने भा भए पो फरक देखिनुपर्ने, कि निस्किन्छ? :)
गोर्खेज्यु, बज्रस्वाण्ठ को संज्ञा बक्सेको मा साधुवाद तर गु र गोबर फरक कसरि होला जानकारी पाउँ न कृपया, गोबर यहाँ को मुख बाट निस्कने भा भए पो फरक देखिनुपर्ने, कि निस्किन्छ? :)