लामा र झा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिब्बत का लामा हरु बौद्ध मा बसेर नेपाली दिदी बैनी लाइ जिसक्याउँदा उनीहरु नेपालि/गोर्खाली रे, बिरगंज को झा ले असन मा तरकारी बेच्न जाँदा त्यसलाई धोति भनेर अवहेलना. अनि काठमाडौँ मा भुकम्प नआए के मुजी फूल बर्सिन्छ? कुरो.

underwear · Sep 8, 2015 9:23 AM · 6,327 views

11 Replies

तिम्रा बाउ आमा श्रीमती बच्चा-बच्ची अथवा तिम्रै खलकका कोहि भुकम्पमा मरेका भए आज तिमि येसरी कुर्लने थिएनौ | एउटा कुरो नि |

bittertruth · Sep 8, 2015 9:29 AM

हाहाहा bittertruth अर्थात stallon अर्थात साझा मा केटि पट्ट्याउन नसक्या बामपुड्के, निकै चोट लाग्या जस्तो छ brother, try harder. फेरी अर्को कुरो नि :)

underwear · Sep 8, 2015 9:33 AM

कुनै बेला भारतीय धेरै छिरेका थिए , काठमाण्डौ देखि ठुला तुला सहरमा टोकरीमा तरकारी बेच्ने हरु भारतीय थिए , किनकि हाम्रा तराईबासीहरुमा तकनिकि सिप र टोकरीमा तरकारी बेचेर सानो हुने : अभिमान बोकेका छन् र थिए | तर अहिले ७०-८० लाख भारतीयले नागरिकता लीईसक्दा यिनी हरु पनि नेपालि भै सके | हरेक चिम्सा आखा भएका विदेशीलाई चिनिया भन्नु , हरेक गोरालाई अमेरिकन अनि हरेक कालालाई अफ्रिकन ठान्ने हाम्रो बानि बेहोरा अनुसार त गुल्लाडेले धोति बन्नु र भुईचालो आऊनुको सम्बन्ध छुट्याउन नसक्नु ले मानसिकरोग बिसेषग्य कहा गइ हाल | मनुस्य हौ कि  (कसाइ) जल्लाद ? Last edited: 08-Sep-15 12:21 PM

magorkhe1 · Sep 8, 2015 12:12 PM

kura sunda ni kasai kasai ko.....epicenter mai lagera faaldim jasto.

Alias_ · Sep 8, 2015 12:30 PM

अलिकति भाको दिमाग अझै सद्दे छ भने कृपया नेपालमा गाको भुइचालोको मजाक नउडाउ | मान्छेहरुको बेदना अझै साम्य भाको छैन , भत्केकाहरु बनेका छैनन, पिडितहरुको उत्थान भै सक्या छैनन् | हैन भने कसैले यहाँ भने जस्तै भाको underwear पनि फुकालेर ha ha गर्दै मेन्टल होस्पितल तिर जाँदा बेश होला कि | है त गनौने underwear ??

bittertruth · Sep 8, 2015 12:39 PM

साझा हो बन्धु, जे भने नि पाइन्छ, नास ले तुरी का फोटा राखे नि पाइन्छ, नेपालीमननपराउने मान्छे ले नेपालि हेपे पनि पाइन्छ त्यसैले मैले यो लेख्दा फुलको माला आशा गर्या थिइन. भुकम्प आओस भनेर भन्या हैन, हाम्रो आफ्नै मनस्तिथि कम्जोर छ, हामि मा आफैं यति रोष र घृणा छ भने भुकम्प नआए के घण्टा आउँछ त? त्यो पो भन्न खोज्या हो सोल्टी. कुरा बुझौं न. अब यहाँ ले जल्लाद भने जल्लादै सहि, यहाँ को चाहिं दुध ले धोइयेको छ र?

underwear · Sep 8, 2015 12:41 PM

Bitterturth ब्रदर, आज viagra खान बिर्स्या जस्तो छौ अनि नेकिपन र इमान को कुरा गरिराछौ, खुरुक्क औसधि खाइ हाल अनि विगत का साझा का सुन्दरी लाइ सम्झेर हस्तमैथुन गर्दै बस, त्यै हो तिम्रो destiny, यहाँ ठुलाबढा का बीच मा बसेर हल्ला नगर थप्पड खालाउ :)

underwear · Sep 8, 2015 12:56 PM

Boroo ali milayera vannu paroo ni ta!.....yestai para le jau gayera Bhaktapur ma bola ta...timro 2 min bhitra k habigat huncha tyo vani rahanu naparla.....ani,riss uthne kura garepachi riss uthcha,romantic kura garepachi kiss uthcha vanne kuro aile samma taha chaina raw?

Alias_ · Sep 8, 2015 1:03 PM

नकच्चरा , लबस्तरा  र बज्रस्वाठ को औसधि हुँदैन :  गु र गोबरमा फरक नद्खने संग तर्क पुर्ण कुरा गरे पनि यिनको उत्तर पढी सके पछि यो धागोमा थप कमेन्ट गर्नु व्यर्थ छ | Last edited: 08-Sep-15 01:06 PM

magorkhe1 · Sep 8, 2015 1:03 PM

Alias bro, once again, यो साझा हो, रीस उठ्यो, उठ्ने नै भयो, कुरै त्यस्तो sensitive छ, त्यसैले माफी पाउँ, यहाँ thread controversial नभए सम्म सान्दाइ ले पैसो कमाउँदैनन् त्यसैले गर्या. Once again, भुकम्प आओस भनेर भन्या हैन खालि हामि नेपालि हरु को ढोंग र पाखण्ड को कुरा गर्या हो. गोर्खेज्यु, बज्रस्वाण्ठ को संज्ञा बक्सेको मा साधुवाद तर गु र गोबर फरक कसरि होला जानकारी पाउँ न कृपया, गोबर यहाँ को मुख बाट निस्कने भा भए पो फरक देखिनुपर्ने, कि निस्किन्छ? :)

underwear · Sep 8, 2015 1:12 PM

Hera broo,....malai jaankaari vaye samma....words are like adhesive that can join the unbridgeable link....words are also like swords that can cut your life into pieces,hitting it where it hurt most....words do whisper loud and aloud....it can either sink you or it uplift you.....words do have capacity to nudge others souls if properly presented,....tei vayera nai pen is powerful than sword vaneko hola...sword le ta body matra katla...but words le ta core level mai effect parna sakcha...tesmathi sensitive kura garda ali alert hunai parcha because farak-farak manche le farak-farak tarika le bujirakheko huncha,k taha arko le arkai tarika le bujyo vane j ni huna sakcha.....timle kuro bujyeu,teti vaye more than enough...vanchan ni jibro ko garima,mitho bolima,tei......aba maafi chai magna pardaina,ma ni milk le shower garne manche chai hoina...baru milk drink chai garincha...aba k ko ra kasko chai..............

Alias_ · Sep 8, 2015 1:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion