Posted by: underwear September 8, 2015
लामा र झा
Login in to Rate this Post:     0       ?        
साझा हो बन्धु, जे भने नि पाइन्छ, नास ले तुरी का फोटा राखे नि पाइन्छ, नेपालीमननपराउने मान्छे ले नेपालि हेपे पनि पाइन्छ त्यसैले मैले यो लेख्दा फुलको माला आशा गर्या थिइन.

भुकम्प आओस भनेर भन्या हैन, हाम्रो आफ्नै मनस्तिथि कम्जोर छ, हामि मा आफैं यति रोष र घृणा छ भने भुकम्प नआए के घण्टा आउँछ त? त्यो पो भन्न खोज्या हो सोल्टी.

कुरा बुझौं न. अब यहाँ ले जल्लाद भने जल्लादै सहि, यहाँ को चाहिं दुध ले धोइयेको छ र?
Read Full Discussion Thread for this article