Posted by: magorkhe1 September 8, 2015
लामा र झा
Login in to Rate this Post:     0       ?        
कुनै बेला भारतीय धेरै छिरेका थिए , काठमाण्डौ देखि ठुला तुला सहरमा टोकरीमा तरकारी बेच्ने हरु भारतीय थिए , किनकि हाम्रा तराईबासीहरुमा तकनिकि सिप र टोकरीमा तरकारी बेचेर सानो हुने : अभिमान बोकेका छन् र थिए |
तर अहिले ७०-८० लाख भारतीयले नागरिकता लीईसक्दा यिनी हरु पनि नेपालि भै सके |
हरेक चिम्सा आखा भएका विदेशीलाई चिनिया भन्नु , हरेक गोरालाई अमेरिकन अनि हरेक कालालाई अफ्रिकन ठान्ने हाम्रो बानि बेहोरा अनुसार त गुल्लाडेले धोति बन्नु र भुईचालो आऊनुको सम्बन्ध छुट्याउन नसक्नु ले मानसिकरोग बिसेषग्य कहा गइ हाल |

मनुस्य हौ कि  (कसाइ) जल्लाद ?



Last edited: 08-Sep-15 12:21 PM
Read Full Discussion Thread for this article