Posted by: instagram July 29, 2015
biggest sham in nepali history
Login in to Rate this Post:     0       ?        
@megorkhe आइले नेपाल मा कुन चै राम्रो काम ले बढावा पाएको छ र अनि कुन चै पाउन पर्ने मान्छे ले सहयोग पाएको छ . जसको पहुच मा छ , जलले नेता चिनेको छ उसकै त् काम हुन्छ !
मैले त नेपाल बात आस मारी सके , केइ राम्रो होला भनेर , अझ नराम्रो नभैदिए हुन्थो भन्ने मात्र हो ! तेत्रा अरबौ खाइ राको छन् एउटा प्रतिभाशाली बालक ले २५ लाख पाउदा के भो त ! त्यो त् अर्को महिना ओली को छोरि वा बामदेव को नया घर मा जान्थो ! एउटा बालक को उपचार मा गयो राम्रै भो !
Read Full Discussion Thread for this article