Posted by: magorkhe1 June 11, 2015
भियतनामी अमेरिकन समुदायबाट चार करोड सहयोग
Login in to Rate this Post:     0       ?        
प्र मा कोष मा रकम बढ्दै जावोस , हरेक पार्टी हरु का कार्यकर्ता देखि नेता हरु भूईचालो गएको ३ साता सुतेर बसे वा लुकेर बसे ?
तेस पछि देखिन थालेका छन् अनि हिसाब किताब मा आखा लाग्दै छन् : कसले कसले कति रकम दिए | हामि पनि सहभागी हुनु पर्छ भन्ने कुरामा राहत सामाग्री बाड्न लाइ सहभागीता दिएईयो अनि आफ्ना आफ्ना खेमाकालाई मात्र बाडियो भन्ने सुनिन्छ | अब नगदनै बाड्ने मा सहभागिता हुन् पाइए अरबौ को २०-२५ प्रतिसत हात लागि हाल्थ्यो ?
यो प्र. म. कोष को दुरुपयोग हुन सक्छ कि सक्दैन ?
Read Full Discussion Thread for this article