[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भियतनामी अमेरिकन समुदायबाट चार करोड सहयोग
[VIEWED 2312 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-15 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


भियतनामी अमेरिकन समुदायबाट चार करोड सहयोग

२०७२ जेठ २८ गते ११:४५ मा प्रकाशित

us quake help

विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले नेपालको भूकम्पपीडितका लागि चार करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले सो सहयोग रकम वाशिंगटन डीसीस्थित नेपाली दुताबासमा बुझाएका छन् ।

भियतनामी अमेरिकन समुदायद्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिङ् टेलिभिजन नेटवर्कको पहलमा सहयोग जुटाएका हुन् ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुनकुमार कार्कीले सहयोग रकम बुझ्दै भियतनामी अमेरिकन समुदायले गरेको सह्रानीय कदमको प्रशंका गरे । उक्त रकम प्रधानमन्त्रि दैबी प्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई खर्च गरिने राजदूत कार्कीले जनाए ।

संकलित रकम टेलिभिजन नेटवर्कले आˆना दर्शक, शुभचिन्तकबाट जुटाएको दूताबासका मिनिस्टर कन्सुलर नारायणप्रसाद मैनालीले जानकारी दिए ।

सैगुन ब्रोडकास्टिङ टेलिभिजन नेटवर्कका उपाध्यक्ष दो फु को टोली तथा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा उक्त संचालक समितिका एक सदस्य रहेकी डा बिन्ह टि नुगेनको संयोजनमा डिसी दूताबासमा संकलन गरिएको ४ लाख डलर हस्तान्तरण गरिएको हो ।

- See more at: http://www.onlinekhabar.com/2015/06/287119/#sthash.zGvi6hAb.dpuf

 
Posted on 06-11-15 1:33 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्र मा कोष मा रकम बढ्दै जावोस , हरेक पार्टी हरु का कार्यकर्ता देखि नेता हरु भूईचालो गएको ३ साता सुतेर बसे वा लुकेर बसे ?
तेस पछि देखिन थालेका छन् अनि हिसाब किताब मा आखा लाग्दै छन् : कसले कसले कति रकम दिए | हामि पनि सहभागी हुनु पर्छ भन्ने कुरामा राहत सामाग्री बाड्न लाइ सहभागीता दिएईयो अनि आफ्ना आफ्ना खेमाकालाई मात्र बाडियो भन्ने सुनिन्छ | अब नगदनै बाड्ने मा सहभागिता हुन् पाइए अरबौ को २०-२५ प्रतिसत हात लागि हाल्थ्यो ?
यो प्र. म. कोष को दुरुपयोग हुन सक्छ कि सक्दैन ?

 
Posted on 06-11-15 7:23 PM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a waste! all the political parties will get richer n richer again. Please dun donate or give money, but go n give the people personally.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters