Posted by: magorkhe1 May 21, 2015
लिपुलेक नाका : सच्याउनुपर्ने कुरा---बुद्धिनारायण श्रेष्ठ
Login in to Rate this Post:     0       ?        
अब हाम्रा अधिकारिक व्यक्ति बिना अध्ययन बिना खोज भत्ता खान मात्रै दौडिञ्छन , खान पिन देखि नजराना मा भुलाएर अनि हाम्रा हरु भुलेर आखा चिम्लेर जहा भन्यो तेही दस्तखत दिएर आउछन | व्यक्तिगत फाईदा भए पछि अरु केहि चाहिदैन ?
एयरबस तेसै बसेका छन् : नेपालि हरुले बोईङ्ग मात्र चलाउन सक्ने रे अनि त्रेनिंग दिदा पनि सकेनन रे ? भारतको ५ तारे होटेलमा वान्टेड पनि गरि तोपले रे ?
मैले भनेको आर्मीको पाइलत्लाइ त्रेनिन्ग्मा पठाऊ | तेब्बर भत्ता देउ |
Read Full Discussion Thread for this article