Posted by: bardiyakonepali February 9, 2015
नेपाल मा महिना बारी खर्च चलाउन कति पठाउनु हुन्छ हजुर हरु ले?
Login in to Rate this Post:     0       ?        
सहि हो चौद प्रतिसत अलि धेरै संकास्पद हुन्छ Safely deposit गर्न, आइले को मार्केट मा. अब Personal Loan, even depositing in a Cooperative has higher risk beta. म गोर्खे एक सर ले माथि नै भनि सक्नु भयो Nabil को Base 6% छ रे जुन मेरो विचार म सफेस्ट बेट हो.

Investment vehicle ma na rakhera safely A Class Banking Institution ma deposit गर्ने हो भने चै mathi claim gariya bhanda thorai nai bhai sake cha Nepal ko interest rate haru..

http://nepalbank.com.np/interest/index.php

https://www.himalayanbank.com/contents/contents.php?PageID=Interest_Rate

http://www.siddharthabank.com/Interest-Rates/164/

http://www.nabilbank.com/Interest-Rate/108/

तर मेरो अर्को पनि पेर्सोनल प्रोब्लेम छ. भक्कु धेरै पैसा बैंक मा राखी दिए भने न सोधी कन पोंज़ी type shady investment (Dhukuti), Network Marketing, श्याम दाई लाइ कुखुरा पालन आदि इत्यादी भनेर पैसा लगानी गरि दिन्छन. अनि केई भने भने नरमाइलो मान्छन. भूत काल मा भै सक्या घटना हरु हो. आमा बाबु लाई माया छोरा छोरी लाई माया भन्ने कुरा त छदै छ ...जसरि छोरा न पढेर बरालिएर हिड्दा आमा ले बाटो देखाउनु हुन्छ कसै कसै को परिवार मा छोरा छोरि ले पनि आमा बाबु लाई बाटो देखाउनु पर्ने हुदो रैछ. ल त्यति भन्दै आज को लागि दुइ सब्द तुन्ग्याये.

Anywho! big shout-out to them Churpi guys!
Read Full Discussion Thread for this article