Posted by: YoTaBhayanaNiSom July 13, 2014
Monologue of a Confused Lover
Login in to Rate this Post:     0       ?        
बास्तवमा एम्ब्रोसिया जीको लेखाइ नै यस्तो छ कि वहाको सब्द सब्दलाई माया नगरी साझाका विद्वान बर्गको त के कुरा हामी जस्तो बेकुफहरु पनि बस्न सक्दैनौ| यो त यसैको सहज नतिजा मात्रै हो| वहाको हरेक कृतिहरुले कता कता हाम्रा आफ्नै भावनाहरु बोकेको हुन्छ| त्यसैले वहाको सब्दलाई माया नगरी बस्न सकिन मित्र|
Read Full Discussion Thread for this article