Posted by: YoTaBhayanaNiSom July 11, 2014
Login in to Rate this Post:
0
?
मैले सब पढेको छु नि हजुर को रचना हरु आखा पनि झिम्मिक्क नगरी| तर प्रतिक्रिया दिन चाही अहिले सुरु गर्या मात्रै हो क्या| अब देखिन सबैमा हाल्छु नि ल|