Posted by: ThahaChaena July 7, 2014
मायाको धुन
Login in to Rate this Post:     1       ?         Liked by
टंके ब्रो ,

कथा मापनको सिमा बाहिर असिमित मातृ ममताको दुनियाको रहेछ .... सोमे दाइले भनेसरी साह्रै "हृदयस्पर्शी" कथा ... पढेको अस्तिन हो तर लेख्छु भन्दा भन्दै मिलेन ..... ल है अरु पनि कथा पस्किन पर्यो झट्ट ....

- थाहा छैन
Read Full Discussion Thread for this article