Posted by: Geology Tiger May 25, 2014
राजालाई नारायणहिटी दरबारमा ल्याउनसक्ने तागत छ : कमल थापा (भिडियोसहित)
Login in to Rate this Post:     0       ?        
लोल पौलिना ..... कमल कान्छाले आफ्नै पार्टीलाई त मिलाएर लैजाने तागत राख्दैनन् बिचराले राजालाई कसरी नारायणहिटी ल्याउनु ...?
त्यस माथि खानुसम्म खाएर ढाडिएको ज्ञान बहादुरलाई बोक्न त्यो फिस्टे कमल कान्छाले न्वारनदेखिको बल लगाए पनि सक्ने छैनन्
यति कुरामा तिमी ढुक्क भए हुन्छ.. गफै त हो सोल्टी ..
गफै गफमा तिम्रो त्यो प्रोफाइल पिक्चर चाँही कसले कहाँ लाग्यो नि ?
Read Full Discussion Thread for this article