Posted by: javier May 20, 2014
Good Puzzles
Login in to Rate this Post:     1       ?         Liked by
ये राता ट्यांकी .

तेत्रो मारी मारी काम बाट फर्केर थकाई नमरिकान घन्टौ लगाएर पज़ल सोल्व गर्नु छ . तेस्मथी येत्रो गम्भीर आरोप . भएन नि हो . यो त दिल्शोवा लै नागरिक ले यौन दुर्ब्यभाहर को लाको आरोक भन्दा गम्भीर भो. कहीं बाट चोरया हो भने ऐले मारी जाम .

मैले घर हरुको को कोलोर को order बारे मा तिमीलाई प्रश्न सोद्धा तल को matrix मा अरु नि मिलाई सक्या थिएँ. पछि गर्दै जाँदा तलको matrix मा एउटा box मा conflict भा भएर मेरो लेफ्ट/right को बुझाई गलत भयो को भनेर तिमि संग confirm गर्यो हो.

अब देखि नै पज़ल solve गरिदैन. किद्दो जस्तो मैले नि सन्यास लिएँ .

Read Full Discussion Thread for this article