तर्के, धर्के र फर्के तीन कैदी रहेछन. फर्के चै अन्धो रैछ. जेलमा नया jailor आएछ, खुब puzzle खेल्न पर्ने. तिनै जनालाई बोलाएछ. "तिमि तिनै जनालाई १० वर्ष को सजाय रहेछ. मा एउटा प्रश्न सोध्छु. येदि तेस्को सहि उत्तर दियो भने त्यो मान्छेलै मा छाडी दिन्छु. य़ेदि गलत उत्तर दियो भने, अर्को १० बर्ष ठुनिदिन्छु. तर पास भनिस भने १० बर्ष सजाए जस्ताको तेस्तै हुनेछ." "के प्रश्न हो सर?" तिनै जनाले सोधेछन. Jailor : "केटा हो, यिनी हरुको आँखामा पट्टि बाध!!" सेना हरुले तर्के र धर्के को आँखामा पट्टि बाधेछन. Jailor : "ल ध्यानले सुन!! मेरो हात मा २ वटा ढाका टोपी छ र ३ वटा भादगाउले टोपी छ. Guard! हरेकको टाउकोमा एउटा टोपी लगाइदे!!" Guard : "कुन टोपी sir ?" Jailor : "Randomly छानेर एउटा लगाइदेओ!!" हरेकको टाउको मा कि त भाद्गौले कि त ढाका टोपी लागेछ. Jailor : "अब यिनी हरुको पट्टि फुकलिदेओ" सबैको आँखाको पट्टि खुलेछ. एकले अर्काको टाउकोमा के छ हेर्न सक्ने, तर आफ्नो टाउकोको टोपी चै हेर्न नमिल्ने. अरु केहि बोल्न पनि नपाउने. Jailor : "ल तर्के! तेरो टाउको मा कुन टोपी छ? Guess गर्छस कि पास?" तर्के: "पास." Jailor : "थुइक्क मोरा. ल ठिकै छ, त भन धर्के! Guess कि पास?" धर्के: "पास." फर्के चै भाठो रहेछ. तेस्ले के जवाफ दियो होला? If you've heard this puzzle, please don't ruin it for others. Just acknowledge but don't give out the answer....yet.
Kiddo · May 15, 2014 9:00 PM · 110,465 views
tanki lai step by step process nadekhai chitta bujla jsto lagena. la hera tanki maile solve garya tarika. yo bhanda badi sakna garne lai mero bhannu kehi chaina
javier · May 20, 2014 7:59 PM
हाहाहा ब्रो क्या सिरियस भाको । प्राउडओफ यु :)
Fuel Tank · May 20, 2014 8:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion