Posted by: Fuel Tank May 20, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
मिल्न त मिल्यो , खै मलाई त जेभियर ब्रो ले चोरेको हो कि जस्तो लाग्यो |
हो भने शेम अन यु | हैन भने प्राउड ओफ यु ब्रो |

एडिट : फेरी ब्रो रिसायो कि भनेर डर लाग्यो अनि एडित गरेर फेरी लेख्न लाग्या कमेन्ट |
अघि भर्खर सम्म यो घरहरुको अर्डर मिल्यो भन्दै थियो, एकै छिनमा टक्क लार सोलुसन देख्दा त म त छक्कै परें नि | तर यु डिजर्भ अ राउण्ड ओफ अप्लज है |
Last edited: 20-May-14 05:57 PM
Read Full Discussion Thread for this article