Posted by: Fuel Tank May 20, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
नर्बेको मान्छे पहिलो घरमा बस्छ | पहेंलोमा बस्छ कि बस्दैन प्रश्नमा थाहा छैन |
अनि यसको एउटा मात्र सोलुसन छैन | दुईटा छ सायद |
यसलाई सोल्भ गर्न यस्तो खालको टेबल बनाए धेरै सजिलो हुन्छ

ghar number 1 2 3 4 5
color xyz
nationality abc
drink
smoke pqr
pet xzy


अनि त्यो संगै , एउटा साईडमा टेबलमा राख्न नमिलेका तर थाह भएका कुराहरु संगै राखेर बिस्तारै टेबल भर्दै जाने | जस्तै डेनिसले चिया पिउछ थाहा छ , तर कुन चै घरमा राख्ने ? यस्तो लाई एकै छिन् साईड लगाएर राख्ने अनि अर्को इन्फो हेर्ने | अनि द्माग लगाउने |
Read Full Discussion Thread for this article