Posted by: Fuel Tank May 20, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
जेभियर,
हरियो घर सेतो घरको देब्रे पट्टि छ र Adjacent छ | तेस्लाई राम्रो संग भन्न नजानेर जोडिएको छ भनेको हो | हो, यदि हरियो घर चौथो नम्बरमा छ भने (र तिम्रो पहिलो घर, नर्बेको मान्छे बस्ने सबै भन्दा दाहिनेमा छ भने) सेतो घर पाँचौ नम्बरमा पर्छ |
तर तिमिले पजल सुरु गर्दा, नर्बेको मान्छे सबैभान्दा देब्रेपट्टिको घरमा बस्छ भने, यदि हरियो घर चौथो नम्बरमा छ भने, सेतो घर तेस्रो नम्बरमा पर्छ | It depends upon how you set up the puzzle solution.
Read Full Discussion Thread for this article