Posted by: javier May 19, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
अनि त्यो तर्के , धर्के र फर्के को पज़ल मा फर्के अन्धो नहुने हो भने solve गर्न सजिलो हुन्छ भनेर
किद्दो ले भन्या थ्य्यो. तर फर्के अन्धो भए नि नाभायेनी केहि फरक पर्छ र kiddo ब्रो ?
Read Full Discussion Thread for this article