Posted by: Kiddo May 17, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
सोम र जाभा खुब मिल्ने साथि रहेछन. एक दिन सोमले काम नपाएर जावालाइ किच किच गर्न गयेछ.

सोम: ओए तोर्पे, तास खेल्छस?
जाभा: खेल्दिन जा, यहाँ कत्रो कोदिंग गर्नु छ.

सोम: तेसो भए एउटा puzzle सोद्छु.

जाभाले नाइँ भन्न नपाउदै, सोम गएर कोठाको बत्ति निभायेछ.

जाभा: लौन, यो बोकाले के गर्न लाग्यो? बचाउ बचाउ.
सोम: चुप लाग मोऱा. ल सुन्. तेरो अगाडी को टेबलमा मैले ३३ वटा तास राख्या छु. तेस्मा ११ वटा घोप्टो छन्, बाँकी उत्तानो छन्. अब, तेरो काम चै त्यो ३३ वटा तासलाई दुइ group मा बाड्ने, यसरि कि दुवै group मा बराबर घोप्टो तास होस्.

जाभाले हत्तर पत्तर तासलाई सुम्सुमाएछ, तर कुन उत्तानो कुन घोप्टो भन्न सकेनछ. बत्ति नबाली यो puzzle कसरि solve भयो?
Read Full Discussion Thread for this article