Posted by: YoTaBhayanaNiSom May 17, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
छोटो मिठो चाही यस्तो होला|

तर्के: साला सेनाले बिजोक बनायो| धर्के र फर्के दुइ जनै को ढाका टोपी भाको भए मेरो भादगाउले टोपी भन्न हुन्थ्यो| थुक्क मुजी फ़ुट्या कर्म| पास|
धर्के: साला भाते तर्केले पास गर्यो भनेसी यो साला अन्धा र मेरो मध्ये कम्तिमा एक जनाको चाही भादगाउले हुनु पर्छ| तर यो साला अन्धा गधाले त भाद्गाउले नै धल्काएको छ| अब मेरो चाही जे नि हुन सक्ने भो| थुक्क मुजी गेडा जस्तो कर्म| पास|
फर्के: तर्के ले पास भन्नु को मतलब धर्के र मेरो मध्ये कम्तिमा एक जनाको भाद्गौले छ| मेरो टाउकोमा ढाका टोपी देख्या भए यो मुजी धर्कले अहिले ब्रेक डान्स दिन्थ्यो यहाँ| भनेसी मेरो टाउकोमा ग्यारेन्टी भाद्गाउले नै हो| मुजी जेलर ल त सी यु|
योताभायानानिसोम: अझै बुझेन भन्यो भने चाही तिम्रो टाउकोमा कुन्नि कुन चाही टोपी लाइदिञ्छु म|
किड्डो: सोम सर, माफ पाउ| अब चाही भयो|
Read Full Discussion Thread for this article