Posted by: mote_bhude May 17, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
(१)
तर्के : ला फर्केको भादगाउले टोपी छ, धर्केको ढाका टोपी छ | (मेरो कि भादगाउले कि ढाका ) == पास
धर्के : ला तर्केको भादगाउले टोपी छ, फर्केको ढाका टोपी छ | (मेरो कि भादगाउले कि ढाका ) == पास
(२)
तर्के : ला फर्केको ढाका टोपी छ, धर्केको भादगाउले टोपी छ | (मेरो कि भादगाउले कि ढाका ) == पास
धर्के : ला फर्केको भादगाउले टोपी छ, तर्केको ढाका टोपी छ | (मेरो कि भादगाउले कि ढाका ) == पास
(3)
तर्के : ला फर्केको भादगाउले टोपी छ, धर्केको नि भादगाउले टोपी छ | (मेरो कि भादगाउले कि ढाका ) == पास
धर्के : ला फर्केको भादगाउले टोपी छ, तर्केको भादगाउले टोपी छ | (मेरो कि भादगाउले कि ढाका ) == पास

फर्के :
(क ) मतलब मेरो र तर्केको टोपी फरक छ , मेरो र धर्केको टोपी नि फरक छ | यहाँ २ वटामात्र ढाका टोपी छन् | तेसैले मेरो त ढाका टोपी हुने सक्दैन |

(ख ) मेरोमा नि भादगाउले र अर्काको मा नि भादगाउले देखेर बोलेनन् (केस ३) |

मुला जेलर अब छोडी दे मलाई ...हा हा हा .......मेरो भादगाउले टोपी हो ....................
Last edited: 17-May-14 02:01 PM
Read Full Discussion Thread for this article