Posted by: YoTaBhayanaNiSom May 16, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        

कुरा के भने नि सोम तर्केले आफ्नो टोपी कुन हो भन्न सकेन| यसको मतलब धर्के र फर्के ब्रोहरुले मध्ये कम्तिमा एक जनाले भादगाउले लाको रैछ| अनि धर्केले पनि भन्न सक्दैन| अब यहाँ नेर अलिक नेगटिभ लजिक लाउनु पर्ने रैछ| यदि फर्केले ढाका टोपी लाको धर्केले देख्या भए सोम त उफ्रिन्थ्यो| किन भने त्यो अबस्थामा उसले मज्जाले भंदिन्थ्यो कि आफुले भादगाउले लाको छ भनेर| तर धर्केले केहि भन्न सक्दैन| यसको अर्थ फर्केले भादगाउले नै लाको हुनु पर्छ, कि कसो सोम?

Last edited: 16-May-14 01:45 PM
Read Full Discussion Thread for this article