Posted by: Kiddo May 16, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
सोमले solve गर्या जस्तो छ है. लौ लौ भानिद्ये हुन्छ. पहिले सुनेको puzzle भएपो answer नगर्नु भन्या त, आफैले solve गर्या भएत सबैमा share गरौ.

Let's make it a little easier and solvable. मानौं, फर्के अन्धो छैन र अरु जस्तो तेस्लाई पनि पट्टि बाँधेर खोलेको हो. अब, फर्केले हेर्न सके, आफ्नो टोपी कुन हो भन्ला?
Read Full Discussion Thread for this article