Posted by: YoTaBhayanaNiSom May 16, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
ल मैले सल्भ गरे है| अन्धो नभएको भए त पजल नै बन्दैनथ्यो| एउटा हिन्ट चाही म जनताहरुलाई दिन्छु| तर्केको जवाफ ले गर्दा धर्केलाई धेरै मदत पुगेको छ| तर पनि उसले थाहा पाउन सक्दैन| यहि कुराले फर्के सोमको भाग्य चम्क्या जस्तो देखिन्छ| हिहि|
Read Full Discussion Thread for this article