Posted by: ThahaChaena January 27, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     0       ?        
<<< मान्छे पनि त धुवाँ जस्तो नै हो नि त जति माथी चढ्छ ,आफ्नो परिचय हराउँदै जान्छ, पत्तो पनि लाग्दैन उसलाई कहिले उ आफु वाट अर्कै कोहि भइसक्यो भनेर।>>>

------------------------> सद्-वचन ...... जति माथि माथि चढ्छ धरातल र मौलिक स्वरुप बिर्सन्छ नि मान्छे .... अनि त रुमल्लिरहन्छ .... केहि चिजको खोजिमा .... के खोजेको आफै बुझ्दैन र अझै भौंतारीरहन्छ ....

<< नाइ भन्छु जस्तो गरेर हुन्छ भन्नुको मजा नै वेग्लै !!>> -----> कस्तो मिठो वाक्य ....

अरु भाग को प्रतिक्षारत ....

- थाने
Read Full Discussion Thread for this article