Posted by: fucheketo January 24, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     0       ?        
थाने- अलिकति वाध्यता र प्राथमिकताले चल्दो रहेछ जीवन, कथालाई फेरि प्राथमिकता मा ल्याउने प्रयास गर्दै छु। कमेन्टको लागि धन्यवाद
कालिको पोई- कमेन्टको लागि धन्यवाद(मैले खाली कमेन्टको अर्थ वुझिन ,मौनता राम्रै मानेर होला भन्ने मान्या छु ;)
अन्य लाइक गरिदिनुहुने,पढिदिनुहुने हरु लाई धन्यवाद
Read Full Discussion Thread for this article