Posted by: ThahaChaena January 21, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     0       ?        
फुच्चे साथि ,

धेरै पछि झुल्किनु भो तर कथाका साथ् झुल्किनो भो..... आनन्दित भो मन .....

कथा को सुरुवाट अलिक भारि, गहिरो, गम्भीर अनि अलिक डार्क जस्तो लाग्यो तर पछिल्लो तिर खुल्यो तेसो किन भएको भनेर..... अब सुन्न हतारो छ असफल प्रेमीको मनोभाव र किन ति आत्महत्या तिर उन्मुख हुन्छन भनेर .... प्रतीक्षारत छु .....

- थाहा छैन
Read Full Discussion Thread for this article