Posted by: fucheketo August 26, 2013
हराएको एउटा मान्छे
Login in to Rate this Post:     0       ?        
 Sahili- I was just trying to present our society , जहाँ कला मात्रको भरमा वाँच्न सकिन्न । Ironically its true that Art should be your hobby , cant be ur profession. शायद त्यहि भएर अलि दुखद हुन गयो। जहाँ सम्म साहिँलीको, मेरो प्रश्न छ हामी साहित्यको लत भएर पनि खूशी नै छौँ नी ? I hope .. (नभए हैन भन है ). भुल चुक भए माफ पाम हैँ। अनि कमेन्ट मात्र हान्ने मलाई अव तिम्ले लेखेको पढ्न मन लाग्यो ।खुरुखुरु कथा लेख्ने अनि पोस्ट गर्ने . may be लेखको , Happy ending भाको >>what do u say??
Read Full Discussion Thread for this article