Posted by: crazy_love August 25, 2013
हराएको एउटा मान्छे
Login in to Rate this Post:     1       ?         Liked by

"हराएको मान्छे" भेटे, सधै जस्तो बर्णन गर्नै परेन फुच्चेको लेखन शक्तिको बारेमा। तर मेरो मनमा एउटा प्रश्न उब्जिरह्यो। किन लेख्ने मान्छे अथवा साहित्यमा रुचि भएको मान्छेको जीवन सुखि हुन सक्दैन? किन अन्त्य दुखद हुनु जरुरी छ? किन पारिबारिक जिबन सामान्य हुन सक्दैन? के लेखकहरु सधै निराश हुन जरुरी छ?  के लेख्ने मानिसहरुले म्रित्यु दुखद हुनै पर्छ? यसको जवाफ लिएर फुच्चे जरुर आउनेछ भन्ने आशामा!

Read Full Discussion Thread for this article