Posted by: ThahaChaena August 16, 2013
हराएको एउटा मान्छे
Login in to Rate this Post:     0       ?        
 << स्वतन्त्रता त एक्लो हुन्छ, कोहि थपिए सम्झौता वन्छ!>>                     ---हो नि हगि , अनि सम्झौता भारि लाग्छ .......कता कता जीवन स्वतन्त्रता खोज्न थाल्छ मन चै सम्झौता मै अडिग रहन भन्छ , न स्वतन्त्र रहिन्छ न सम्झौताको सच्चा साझेदार ...

<<उसका प्रश्नका चांगमा कसैले सलाई कोरिदिए जस्तो। उसको उत्तरको रापमा प्रश्नहरु डढेर खरानी वने जस्तो।>>           ----कस्तो गहिरो लेखिको फुच्चे साथी.....म पनि हरेक पटक प्रश्नलाइ प्रश्न गर्दा प्रश्नै मै टुंगिने गर्छु ..... मेरा पनि कोइ आएर यो प्रश्नको मुठ्ठोमा आगो दन्काइदे हुने नि...
 
'अरे' को महाभुमारी मा टुंगाईएको आक्रान्त , अव्यक्त , र शायद आशक्त अनि आफ्नै ज्वालामा प्रदीप्त एउटा मन को एउटा दुखद तर राम्रो कथा फुच्चे साथी ....अरु पढ्न पाउने आशामा 
 
-थाहा छैन (थाने)
Read Full Discussion Thread for this article