Posted by: Aakinchan August 16, 2013
हराएको एउटा मान्छे
Login in to Rate this Post:     0       ?        
 <<< "जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !" >>>
<<< स्वतन्त्रता त एक्लो हुन्छ, कोहि थपिए सम्झौता वन्छ >>>
<<< उसका प्रश्नका चांगमा कसैले सलाई कोरिदिए जस्तो। उसको उत्तरको रापमा प्रश्नहरु डढेर खरानी वने जस्तो। >>> 
 
वा वा वा प्रभो फेरिपनि घच्चिको गयो ... सदा झैँ उत्कृस्ट प्रस्तुति ... छोटो मिठो .... फुच्चे अवाक बने पनि नबने पनि कथा लेखिनै रहन्छ भन्ने हाम्रो विश्वास सदा कायम रहोस है ...
 
Read Full Discussion Thread for this article