Posted by: ThahaChaena August 1, 2013
Trishuliko tin muhan.
Login in to Rate this Post:     0       ?        
 चाइम्स जी, तपाईंले भने जस्तै शब्द संरचना चै खस्केकै हो तर कथाले मर्म बोकेको रहेछ , राम्रो लग्यो पढेर ..अरु पनि लेख्दै जानुहोस ....तपाईं को "स्ट्रगल इन किचेन" नि राम्रो लाग्यो.... निकै मार्मिक रह्यो त्रिशुलि को यात्रा ... यस्ता कथा बास्तबिकतामा थाहापयिएको छ ......लेख्दै जानुस .....
 
- थाहाछैन 
Read Full Discussion Thread for this article