Posted by: bittertruth July 11, 2013
NASeA-ANMA Convention in South Carolina
Login in to Rate this Post:     0       ?        
एक हिसाबले सोच्दा ठिकै छ नि , होस् न नेपालीहरुको जमघट जस्तो लाग्छ फेरि अर्को हिसाबमा सोच्दा लाग्छ
अब तेही हो एउटाले टन्न गाठ तान्यो , अर्को मोरोहरु पनि तेसरी टन्न गाठ तानुम भन्दो हो |  बेवकुफ र बोकाहरूको  कमि कहाँ छ र हामि कहाँ , गयो तेही भिडमा, जाड घोक्यो, हावादारी गफ ठोक्यो,  |

तैत |


Read Full Discussion Thread for this article