Posted by: nepalilaure May 29, 2013
PAKHE AND KHATE
Login in to Rate this Post:     0       ?        
"Kathmandu was like a Pakha." होइन नि kiddo तेस्तो त |

अब सब्दिक अर्थमा नै जाने हो भने त काठमाडौँको वरिपरिका डाडाहरु लाई काठ/पाखा भन्न सकिन्छ , अनि जसले जे भने पनि अलि पहिलासम्म केहीलाई छाडेर काठ तिर बस्ने हरु काठमाडौँ खाल्डोमै बस्नेहरु भन्दा अलि कम नै पढे लेखेका हुन्थे | काठमाडौँ बाहिरको कुरा गर्दा तल समथर बेसी र तुलनात्मक रुपले बिकसित र सुबिस्था हुने  ठाउमा बस्नेले डाडाको पाखामा बस्नेहरु लाइ पाखे भनेको पनि सुनेको हो |

तर यी सब कुरा छोडेर magorkhe ले भनेको कुरा ठिक लाग्यो, बिसय र सन्दर्भ अनुसार यी सब्द प्रयोग गर्दा सारै offensive मान्नु पर्दैन जस्तो लाग्छ | अनि public फोरम मा दुइ चार जना पागल हरुले जे भने पनि एकदम दिमाग तताएर लौ एस्तो लेखाई ले त देशकै बेइजत भयो , प्रादेशिक, जातीय सद्भाव बिग्रियो भनेर टेन्सन लिनु पर्छ जस्तो लाग्दैन |
Read Full Discussion Thread for this article