Posted by: Jangali Maanab April 8, 2013
very personal
Login in to Rate this Post:     0       ?        
नानी, नेपाली बेहुली भएर पश्चिमी सस्कृति अंगाल्न खोज्छौ ? तिमीले प्रयोग गरेका शब्दले यो धागो एक नाटक हो भन्ने आभास भई रहेछ मलाई ! होइन भने बुढो को एस्तो उस्तो यहाँ साझामा भन्ने कि डाक्टर कहाँ गएर समाधान खोज्ने ?
- जंगली मानब 
 
 
Read Full Discussion Thread for this article