Posted by: Nissant April 4, 2013
my talk with khaireni
Login in to Rate this Post:     0       ?        
 "तिम्रो नाम के हो?"
मैले भने " बिल क्लिन्टन"
"साच्चै भनेको कि ठट्टा गरेको ?"
"के मेरो नामचै बिल क्लिन्टन हुन सक्दैन ?"
प्रेसिडेन्ट क्लिन्टन पछि उस्तै नाम गरेको मानिस तिमिनै होला l 
प्राय खैरेनीहरुलाई मैले आफ्नो सहि नाम र ठेगाना भन्दिन ! सहि भन्नु जरुरि पनि ठान्दिन l कति लाई मैले कुन नाम भने मलाई पनि थाहा छैन l 
"अनि तिमि के गरिराक्या यहाँ बसेर?"
"तिमि जस्तै राम्री राम्री केटिहरु एही छन् ,अनि म कहाँ जाउ भनत ?"
"जे पायो तेही "
"सुनन, यो texas मा सधै गर्मिमात्रै भैदिय हुन्थ्यो जस्तो लाग्छ मलाई l" मैले भने 
"ए तेसो पो ?"
"हो त नि,गर्मिमा तिमीहरु सारै सुन्दरी देखिन्छौ l" 
उसले सोधी " ल भनत तिमि केटिहरु लाई हेर्दा पहिला कहाँ हेर्छौ ?"
तेसो भए मैले तिमीलाई हेर्दा पहिला कहाँ हेरे भनु ?..........................
Read Full Discussion Thread for this article