Posted by: Aawara March 12, 2013
औउतारीहरु बिहे ...............
Login in to Rate this Post:     0       ?        
 एकदम रसिलो र हसिलो कथा राहुल-भाय,पद्नलाइ अति उत्तम,मूड फ्रेश गर्ने टाएपको,औतारिहरुको दिस्क्रिप्सन अति रमाइलो लाग्यो,औसत गफाडी भन्ने सब्दले मन छोयो ...एक दिन भोक लागेर  चतांमरी छेंमा बतासेर गाको बेला एक जना मन्दिर नजिकै घर र पसल भएको दाइ संग ठोकिएको थिए,नेपाल को पहिलेको राष्ट्रिय खेलाडी रे फुटबलको ,जापान सम्म गाको रे बल लिएर,श्याम दाइ कै दाजु-भाइ हुनु पर्छ भन्ने गेस गरेको...अलि छोटो भयो तर धेरै पछि भैरब अर्यालको जस्तै लेखाइ पद्न पायियो...लेख्दै गरम..गाडी चलाउदै गरम.
Read Full Discussion Thread for this article