Posted by: magorkhe1 March 6, 2013
nice riddle
Login in to Rate this Post:     0       ?        
सिरियल ब्रो :
यो पढे पछि, को-वर्कर झा जीको सम्झना आयो | जनकपुरमा  बाजेको पसलबाट   मासिक तिरी गोरखापत्र लिने गरेको : बिचमा केहि  गडबड भए पछि हिसाब किताब कसरि गरे बाजेले लिएको  भन्दा बादी फिर्ता पाएको कुरा सुनाएका थिए |
Read Full Discussion Thread for this article