Posted by: serial March 6, 2013
nice riddle
Login in to Rate this Post:     0       ?        
तीन जना साथी हरु म: म: खान सधैं जाने रेस्टुरेन्ट मा गएछ, अनी तीन प्लेट म: म: मगाएछ, खाइसकेपछी तीन जनाले १० १० रुप्पे

दिएछ, टोटल भयो ३० रुप्पे। रेगुलर कस्टोमर भाको ले साउजी ले उनी हरु लाई ५ रुप्पे डिस्काउन्ट दिएछ। साउजिले  काम गर्ने लाई जा

तिनिहरुलाई यो ५ रुप्पे फिर्ता गर भनेर भनेछ, काम गर्ने ले पनि एसो सोचेर तिनी हरु लाई ३ रुप्पे मात्र दिन्छु अनी म २ रुप्पे झ्याप्प पार्छु भनेर

उनिहरु लाई ३ रुप्पे दिएछ। तिनी हरु ले पनि ३ रुप्पे बाडेर लिएछ। अब हिसाब गरौ त तीन जना ले १ १ रुप्पे पाए पछी तिनी हरु ले तिरेको ९

रुप्पे प्रती ब्यक्ती को हिसाब ले २७ रुप्पे र काम गर्ने सँग २ रुप्पे नि जोडेर २९ रुप्पे मात्र। ल भन्नुस् १ रुप्पे कहाँ गयो ।।।  
Read Full Discussion Thread for this article