Posted by: magorkhe1 February 1, 2013
डलर कुम्ल्याउन डेकेन्द्रको डकुमेन्ट्री बनाउदै पाखे
Login in to Rate this Post:     0       ?        
यो जातो ले त हैरानी गर्यो है , तेस्को बाउले माओबादि युद्दमा जुटेका भनि कपोकल्पित नाम खडा गरि अरबौ डलर खाएको पचाई सक्यो , डकुमेन्ट्रीको को कुरामा डलर जोड्यो |
त्यो पादरी लाइ छिराए र छिर्न दिए बापत मिलियन डलर गोजी पारेको कथा पनि लेख्छास कि ?
वाक्क नै लगाई सक्यो , भालुभुत्तेले |
Read Full Discussion Thread for this article