डलर कुम्ल्याउन डेकेन्द्रको डकुमेन्ट्री बनाउदै पाखे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डलर कुम्ल्याउन डेकेन्द्रको डकुमेन्ट्री   काठमाडौं । मानवअधिकारवादीको आवरणमा डलरको खेति गर्दै आएका हिमाल साउथ एसियाका मालिक कनकममिण दिक्षितले पत्रकार डेकेन्द्र थापाको डकुमेन्ट्री सार्वजनिक गरेका छन् । डलरको खेति गर्न खप्पिस मानिएका उनले पत्रकार जनक नेपालले बनाएको डेकेन्द्रको डकुमेन्ट्री सार्वजनिक गरेका हुन् । शनिबार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा विभिन्न एनजीओ/आइएनजीओका प्रतिनिधिहरुको  डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा सहभागिता रहेको थियो । डेकेन्द्र प्रतिष्ठान खोल्ने उद्देश्यले भनिएपनि डलर कुम्ल्याउनै डेकेन्द्रको डकुमेन्ट्री बनाइएको स्रोतले दाबी गरेको छ । कनकमणिले डेकेन्द्रलाई ढाल बनाएर डेकेन्द्र र उनको परिवार प्रति खेलबाड गर्दै अकुत डलर कमाउने योजना बनाएको स्रोतको भनाई छ । मानवअधिकारवादीको नाममा डलरको खेति गर्दै आएका कनकमणि लगायतले डेकेन्द्रको मुद्धा जोडतोडले उठाउँदै आएपनि द्धन्द्ध कालमा मारिएका कृष्ण सेनलगायतका पत्रकारहरुको विषयमा भने मौन बस्दै आएका छन् । पत्रकार महासंघ र देशभरका पत्रकारहरुले सम्पूर्ण पत्रकारसम्वन्धी घटनाको न्यायिक छानविन हुनुपर्ने आवाज उठाइरहदा उनीहरु भने मौन बसेका हुन् । कृष्ण सेन लगायतको मुद्धा उठाउँदा डलरको वर्षा नहुने जानेरै उनीहरुले डेकेन्द्रको मुद्धालाई मात्र उछालिरहेको बताइएको छ । डलरवादीहरुले सरकारविरोधी गतिविधि समेत गर्दै आएका छन् । वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरुले माओवादी विरुद्ध जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ । यसअघि, दिक्षित लगायतका डलरवादीहरुको समुहले दैलेख आन्दोलन चर्काउन १० लाख डलर दिएको सार्वजनिक भैसकेको छ । दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल, एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेका थिए । उनीहरुकै उक्साहटमा दैलेखमा जिल्ला अधिवेशनको उदेघाटन गर्न गएका एमाओवादीका शीर्ष नेताहरुमाथि ढुंगामुढा भएको थियो वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरु माओवादी विरुद्ध जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ ।

ashishme · Feb 1, 2013 4:29 AM · 13,120 views

4 Replies

पट्याइ!! Ashishme को कुरा। हाम्रो दिमागमा तिम्रो जस्तो प्रचँडेले भोटे ताल्चा चैलाको छैन है!!!

Tmobile · Feb 1, 2013 6:19 AM

 yo sajha ma bela bela ma yesta troll haru aauchhan!!

biwash prawashi · Feb 1, 2013 11:13 AM

यो जातो ले त हैरानी गर्यो है , तेस्को बाउले माओबादि युद्दमा जुटेका भनि कपोकल्पित नाम खडा गरि अरबौ डलर खाएको पचाई सक्यो , डकुमेन्ट्रीको को कुरामा डलर जोड्यो | त्यो पादरी लाइ छिराए र छिर्न दिए बापत मिलियन डलर गोजी पारेको कथा पनि लेख्छास कि ? वाक्क नै लगाई सक्यो , भालुभुत्तेले |

Magorkhe1 · Feb 1, 2013 11:16 AM

 ashisme...why don't you shove your ass to North korea? ........MAO FAG....

Gorkhecowboy · Feb 1, 2013 11:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion