Posted by: hakim_saab October 16, 2012
H1B Fraud is Killing America. Act Before too late
Login in to Rate this Post:     1       ?         Liked by
नेपाली हरुले consultancy मा किन काम गर्छन भन्ने कुरा बुझ्न पैला यो बुझ्नु पर्छ
 
१) प्राय नेपाली हरु ले कलेज पढ्दा ४० घण्टा काम गर्छन| दिनभरी काम गरेर बिचरa  फेरी पढ्नु पर्ने हुन्छ, राम्ररी पढ्न गारो हुन्छ, तेसैले प्राय नेपाली हरु average student हुन्छन
 
२) धेरै काम गरेपछि र पढाई पनि ठिकै मात्र भएपछि internship पाउन गारो हुन्छ, internship बिरलै दिन्चन कम्पनीहरुले तेस्मा पनि खैरे हरुले आफ्नै employee क सन्तान लै धेरै चान्स दिन्चन
 
३) गर्दा गर्दै ४-५ वर्ष बित्छ, कागज को एउटा खोस्टो लिएर कुनै tangible स्किल नाभेपाची काम पाउन गारो हुन्छ, त्यो पनि ३ महिना मा. अनि आखिर सबै धोति कै सरनमा जानुपर्ने हुन्छ|
 
४) रहरले कोइ जादैन, तर ५ वर्ष को ग्यास स्टेशन र क्यकितेरियामा हाड घोट्दा मन अत्तिसकेको हुन्छ|
Last edited: 16-Oct-12 06:28 PM
Read Full Discussion Thread for this article