Posted by: MySweetLord September 17, 2012
अमेरिकी दूतावासद्वारा एक अर्ब दाबी
Login in to Rate this Post:     2       ?         Liked by
ठिकै गरेछन त! सरकारले २०५८ साल पौष ११ मा पारीत गरेको नियम अनुसार बनएको घर एक्कासी ल भात्काउने भनेपछी अरु के नै गर्न सकिन्छ र! सर्वसाधारण जस्तै दबेनन्, राम्रै भयो! अर्काको मिहेनत पसिनाले बनएको घर ड्ङ ड्ङ भात्काउदा ए बाटो ठुलो हुने भयो राम्रै भयो भन्नेहरुले (सर्वसाधारण र प्रेसले) एक्चोटी बुझ्ने प्रयास गर्नु जरुरी छ। आज एउटा राष्ट्रपती भवन भएको निउमा अर्काको घर भात्केको छ भोली तपाईंको पनि पर्न सक्छ! राम्ररी प्लानिङ नै नगरि खाली घर मात्रै भात्कएर हुन्छ? सरकारले गाडी, मोटरसाइकलको अपुर्तीमा केही भन्या छ? यस्तै गरी गाडी को अपुर्ती बडेको बड्यै गर्‍यो भने अब १० बर्षमा के फेरी घर भात्काउने?

यस्तै भोदे बुद्धी लगाको भयेत फ्रान्स, इटाली एवम सारा यूरोपका शहरहरुमा ठुला ठुला ४-४ लेनका सडक हुन्थे होल नि त, किन तेसो गरनन् त? प्लानिङ गर्नु पर्‍यो प्रधानमन्त्री पासा, बाटो बडाएर मात्रै केइ हुनेवाला छैन!


जय नेपाल!
Read Full Discussion Thread for this article