Posted by: _____ September 17, 2012
अमेरिकी दूतावासद्वारा एक अर्ब दाबी
Login in to Rate this Post:     0       ?        
 दुताबास ले घर बनाउदा नेपाल को स्थानिय कानुन को पालना गर्नु पर्छ, अमेरिकी दुताबास र अरु दुताबास बनेको धेरै भएको छैन. तिनी हरुले नगर पालिका बाट नियेम आनुसार नक्सा पास गर्नु पर्नी हुन्छ.
नक्सा पास नगरिकन बनको हो भने, त्यो गैर  कानुनि हुन्छा. नगर पालिका गएर फेरी नक्सा पास गर्न पर्छ.
दुताबास हरु धेरै ठुलो हुन्छ . प्रति स्क्वैरे फुट  कर लिदा अमेरिकी दुताबास ले धेरै पैसा तिर्न पर्चा र तेस्मा  जरिबाना पनि लाग्छ. तेसकारण.
 
१. नक्सा पास नगरी घर बनाको हो भने त्यो Geneva  convention  को  against  मा हुन्छ . तसो गरे बापत सबै दुताबास  हरुले आफ्नो आफ्नो दुताबास को नक्सा पास गर्न पर्छ नियेम आनुसार, जमिन छोड्न पर्छ .स्थानिय नियेम पालना नगरी घर बनाको मा. सम्बन्धित सरकार ले नेपाल संग माफी मग्न पर्छ .
 
२. जनता ले दुक्ख गरेर साधारण  घर बनाउदा अनेक  बहाना मा दुखः दिएर घुस खाने कर्मचारी हरुले दुताबास ले तेत्रो घर बनाउदा के हेरेर बसेको ? एदी दुताबास ले नक्सा पास गरेको रेछ र मिचेर बनाएको रेछ आनी तेस्मा नगरपालिका ले कुनै कारबाही नगरेको भए. त्यो बेला नक्सा फाट मा कार्यरत , निरिच्यान मा जाने कर्मचारी , काठमाडौँ उपत्यका नगर विकास समिति   का सम्बन्धित सबै लाई कारबाही गर्न पर्छ , आफ्नो जिम्मेबारी पुरा नगेरेको मा र लाग्ने पैसा तिनीहरु बाटै उठाउन पर्छ .जनता को पैसा बाट तलब खाने हरुले आफ्नो जिम्मेबारी पुरा नगरी लापरबाही गरेको हुनाले देस लाई घाटा लागेको छ , त्यो घाटा को पैसा कर्मचारी ले तिर्न पर्छ   
Read Full Discussion Thread for this article